नेपाल स्टक एक्स्चेञ्जको अनलाइन कारोबार प्रणालीले आज भोली डिम्याट खातामा मौज्दात भएको सेयरलाई मात्र कारोबार योग्य सेयरको सूचीमा देखाउँछ । तर सोमबार उक्त प्रणालीले प्रभावकारी रुपमा सिडिएससीको तथ्यांकलाई नट्समा प्रशोचन नगर्दा दोहोर्याएर सेयर बेच्ने लगानीकर्ताहरु क्लोज आउटको चपेटामा परेका छन् । मंगलबार र बुधबार दोहोर्याएर सेयर बिक्री गर्ने लगानीकर्ताहरुलाई यस्तै भएको छ । आइतबार बिक्री…