नेपाल राष्ट्र बैंकले सवारी कर्जाको जोखिम भार घटाएको छ । केन्द्रीय बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रीक नीतिको तेस्रो त्रैमासीक समीक्षा सार्वजनिक गर्दै सवारी कर्जाको जोखिम भार घटाएको हो । केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा मार्फत सवारी कर्जाको जोखिम भार १०० प्रतिशतमा झारेको हो । यसभन्दा अघि सवारी कर्जाको जोखिम भार १२५ प्रतिशत थियो…