भूउपग्रहमा आधारित इन्टरेनट सेवा विस्तार गरिने, अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी खुलाउने

सरकारले दुर्गम र विकट स्थानमा भूउपग्रहमा आधारित इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाएको छ । योसँगै देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टनेट सेवा विस्तारलाई पनि तीब्रता दिने प्रतिबद्धता व्यक्त गरिएको छ । मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भूउपग्रहमा आधारित इन्टरेनट सेवाको सुरुवात गरिने बताएका हुन् । ब्रोडब्यान्ड इन्टरनेट विस्तार…