बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको समस्या कायमै रहेको भएपनि स्थायी निक्षेप सुविधा घटाएका छन् । बैंकहरुले गत बुधबार ७८ अर्ब स्थायी निक्षेप राखेकोमा आइतबार भने करिब ७३ अर्ब केन्द्रीय बैंकमा राखेका हुन । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएको अवस्थामा व्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा निक्षेप राख्छन ।…