आन्तरिक नियन्त्रणबाट नै सहकारीका समस्या हल गर्न सकिन्छः सीए ढकाल

नेपाल चार्टर्ड अकाउण्टेण्टस् संस्थाका प्रतिनिधि एफसीए सञ्जिव ढकालले सहकारी क्षेत्रमा देखिएका समस्याहरू आन्तरिक नियन्त्रणबाट नै समाधान गर्न सकिने बताएका छन् । उनले सहकारीमा आन्तरिक नियन्त्रणबाट ८० प्रतिशत समस्या समाधान गर्न सकिने बताएका हुन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको ‘लेखा सुपरीवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी’मा कार्यपत्र प्रस्तुस्त गर्दै ढकालले यस्तो…