सय रुपैयाँको नोटमा चुच्चे नक्साः ‘सिमा विवादलाई मुद्रामा जोडिनु विवेकपूर्ण काम होइन’

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १०० रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णय गर्यो । नेपाल सरकारको यो निर्णय लगत्तै भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाए । विदेशमन्त्री जयशंकरले नक्सा छाप्दैमा धरातलीय यथार्थ परिवर्तन नहुने बताएका छन् । उनले भनेका छन्, "हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय…