पछिल्लो एक महिनामा १३ हजार बढी बीमितले कोरोना बीमाको रकम बुझेका छन् । बीमा समितिका अनुसार पुस महिनामा १३ हजार १२० जना बीमितले बीमा रकम बुझेका हुन् । कोरोना बीमावापत पुस महिनामा १३ हजार १२० जना बीमितिलाई एक अर्ब २७ करोड २० लाख ७५ हजार रुपैयाँ भुक्तानी भएको छ । गत पुस १ गतेसम्म कोरोना…