कागजी प्रक्रियामा निर्भर रही सेवा दिँदै आएको नियमनकारी निकाय बीमा समिति प्रविधिमैत्री बन्ने भएको छ । समिति बीमा क्षेत्रका सबै काम अनलाइन प्रणालीबाट गर्ने उद्देश्यले एकिकृत सफ्टवेयर निमार्ण कार्यमा जुटेको हो । कागजी प्रक्रियालाई प्रविधिमैत्री बनाउनका लागि समितिले २०७६ असारदेखि सफ्टवेयर निमार्णको काम थालेको हो । समितिले बीमा कम्पनीबाट प्राप्त हुने सबै खालका प्रतिवेदन अनलाइनबाट…