बीमांकीय मूल्याङ्कनका लागि भारतीय एक्चुअरीको भर पर्नुपर्ने बाध्यता कहिले हट्ला ?

बीमा व्यवसायको एक्चुअरियल भ्यालुएसनका लागि आवश्यक जनशक्ति (एक्चुअरी) अभावको समस्या अझै पनि सहज हुन सकेको छैन । पछिल्लो समयमा बीमा बजारमा नयाँ कम्पनीहरु थपिदा समेत दक्ष जनशक्ती समस्या झनै बढ्दै गएको हो । नयाँ कम्पनीहरु थपिँदै गर्दा समेत जनशक्ती अभावको समस्याका बारेमा अझै पनि ध्यान दिइएको छैन । यसले दिर्घकालन बीमा व्यवसायलाइ नै जोखिममा धकेल्दै…