चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले मंगलबार 'ग्लोबल इकोनोमिक प्रस्पेक्ट' सार्वजनिक गर्दै विश्व अर्थतन्त्रको नयाँ प्रक्षेपण गरेको हो । जसमा नेपालको आर्थिक वृद्धिदर सन् २०२० र २१ मा ०.६ प्रतिशत रहने अनुमान गरिएको छ । यस अघि गत चैत्रमा पनि विश्व बैंकले सार्वजनिक…