बुधबार अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । बुधबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ६१ पैसा र बिक्री दर १३४ रुपैयाँ २१ पैसामा कारोबार भइरहेको छ । जुन हालसम्म कै उच्च हो । यसअघि साउन ५ गते शनिबार एक अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ १७ पैसा र खरिददर १३३ रुपैयाँ ५७ पैसा…