धितोपत्र बजारको आकार कुल ग्राहस्थ उत्पादनको ७८ प्रतिशत, बजारको आकार हालसम्मकै उच्च

देशको कुल ग्राहस्र्थ उत्पादनको तुलनामा धितोपत्रको दोस्रो बजारको आकार ८ खर्ब ४० अर्ब रुपैयाँ मात्र सानो छ । पछिल्लो समयमा आएको सुधारले शेयर बजारको आकार विस्तार भएपछि कुल ग्राहस्थ उत्पादन (जीडीपी) को नजिक पुगेको हो । गत आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धि २.२७ प्रतिशतले हुने अनुमान गरिएसंगै अर्थतन्त्रको आकार पनि ३७ खर्ब ६७ अर्बको…