नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले बैंकिङ प्रणालीमा रहेको अधिक तरलताको स्थिति लामो समयसम्म नरहने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का नयाँ कार्य समितिलाई भर्चुअल माध्यममार्फत् बधाइ तथा शुभकामना दिँदै गभर्नर अधिकारीले बैंकिङ क्षेत्रबाट मंसिर र पुसमा कर्जा प्रवाह बढेको जानकारी दिए । साथै उनले यही आर्थिक वर्षमा प्रणालीमा रहको अधिक…