नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ४० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको ३६७ दिने निक्षेपमा लगानी गर्ने जनाएको छ। केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १२ करोड रुपैयाँ,…