देशको १७ औं वाणिज्य बैंकको रुपमा २०५९ सालामा स्थापना भएको सिद्धार्थ बैंकले पुस ११ गते शनिबार सञ्चालनको १८ वर्ष पूरा गरेको छ । यो अवधिमा बैंकले वित्तीय रुपमा मात्र नभई बैंकिङ्ग सेवा तथा कार्यक्षत्र विस्तारका दृष्टिकोणबाट पनि आफुलाई सबल, सक्षम र प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ । वि.सं २०५९ सालमा ३५ करोड…