नबिल बैंक बैंकिङ सेवामा मात्र होइन प्रतिफलमा पनि सधैं उत्कृष्ट

निजी क्षेत्रका वाणिज्य बैंकको नाम लिँदा पहिलो नम्बरमा नबिल बैंकको नै नाम आउने गर्छ । नबिल बैंक बैंकिङ सेवाका लागि मात्र नभई धितोपत्र बजारमा पनि उत्तिकै खोजिने 'ब्राण्ड' हो । बैंकिङ सेवालाइ निजी क्षेत्रबाट स्थापित गर्न सफल नबिल बैंकले अहिले देशैभरिबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । विदेशी बैंकहरुको संयुक्त लगानी भएका बैंकहरुसँग…