आर्थिक क्षेत्रले गति लिँदा निक्षेप र कर्जाको हिस्सा बराबर

कोरोना भाइरसका कारण थलिएको अर्थतन्त्रले गति लिन थालेको छ । बैंकहरुमा कर्जाको माग बढ्नुले पनि आर्थिक गतिविधिमा सुधार आएको स्पष्ट हुन्छ । वित्तीय प्रणालीमा अधिक तरलता भएका कारण नेपाल राष्ट्र बैंकले पैसा खिचिरहेको अवस्था छ । तर, चालु आर्थिक वर्षको पुस महिना सुरु भएसंगै आर्थिक गतिविधिमा देखिएको सुधारले कर्जाको माग समेत बढाएको छ । मंसिर…