नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरलाई लगानीकर्ताको हीतलाई मध्यनजर गर्दै व्यवसाय संचालन गर्न सुझाव दिएको छ । शुक्रबार मर्चेन्ट बैंकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीहरुसँगको भेटमा बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले बजार सहभागीहरुले लगानीकर्ताको हीतलाई मध्यनजर गर्दै व्यवसाय संचालन गर्नुपर्नेमा जोड दिए । मर्चेन्ट बैंकर थप व्यवसायिक हुनुपर्ने तथा प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्नुपर्ने बोर्डको भनाई छ ।…