लघुवित्तको शेयरमूल्यमा चम्कँदै गर्दा ३३ को लाभांश घोषणा हुन अझै बाँकी

मंगलबार लघुवित्त कम्पनीहरुको शेयरको उच्च माग भएर शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीभित्र आठ कम्पनी लघुवित्त समेटिँदा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ३३ लघुवित्त कम्पनीहरुको लाभांश घोषणा हुन अझै बाँकी देखिएको छ । लाभांश घोषणा गर्न बाँकी लघुवित्तहरुमा अघिल्लो आवबाट सबैभन्दा धेरै (८५ प्रतिशत) लाभांश वितरण गरेको नेशनल माइक्रोफाइनान्स सहित अन्य ३२ कम्पनी रहेका छन् । हेर्नुहोस्…