प्रभु लाइफ इन्स्योरेन्सले सोमबारदेखि सर्वसाधारणमा ६० करोड रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले निष्काशन गरेको ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी…