नेप्सेमा ‘करेक्शन’ आउँदा जलविद्युतका शेयरमा लगानीकर्ताको आकर्षण

नेपाल स्टक एक्सचेञ्ज नेप्से सूचकमा मंगलबार सामान्य करेक्शन आउँदा जलविद्युत कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बजारले करेक्शनको बाटो लिदैं गर्दा लगानीकर्ता जलविद्युत कम्पनीका शेयरमा सिफ्ट भएका छन् । जसले गर्दा मंगलबारको बजारमा धेरै शेयर मूल्य अधिकांस कम्पनीमा जलविद्युतका कम्पनी देखा परेका छन् भने धेरै शेयर किनबेच हुने अधिकांस कम्पनीमा पनि जलविद्युत कम्पनीहरु परेका…