बजार गिरावटमा कायम भयो नयाँ रेकर्ड, १८७ कम्पनीको शेयर मूल्य घट्यो, कारक के ?

आइतबार शेयर बजारमा आएको तिब्र गिरावटका क्रममा १८७ कम्पनीको शेयर मूलय घटेको छ । बजारमा आएको यो गिरावट इतिहासकै सबैभन्दा धेरै अंकको गिरावट हो । उच्चतम विन्दुमा पुगेर ओरालो लाग्ने क्रममा आइतबार ६ प्रतिशतको गिरावट आउँदा नेपाली शेयर बजारको इतिहासमा नै पहिलो पटक धेरै अंकको गिरावट आएको हो । गत बिहीबार १५.५७ अंकको गिरावटसँगै २०५५.४५…