नेपाल राष्ट्र बैैंकले निष्काशन गरेको निक्षेप संकलन उपकरणका लागि ८७ अर्ब ५ करोड रुपैयाँको आवेदन परेको छ । केन्द्रीय बैंकले बजारको तरलता खिच्नका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दा अधिक माग परेको हो । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि २८ दिनका लागि ५० अर्बको निक्षेप संकलन उपकरणको लागि माग गरेकोमा ३२ वटा बैंक…