कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार बुधबार भारतीय ठूलो गोलेभेँडनको न्यूनतम मूल्य ६० रुपैयाँ तोकिएको छ भने अधिकतम मूल्य ७० रुपैयाँ तोकिएको छ । यस्तै आज लोकल सानो गोलभेँडा २० देखि २५ रुपैयाँ, सानो गोलभेँडा (तराई) २५ देखि ३५ रुपैयाँ, आलु रातो ४५ देखि…