महासंघमा महादंगल: वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल विजयी

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट चन्द्र प्रसद ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । ढकालले किशोर प्रधानलाई पारजित गर्दै महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन । विजयी भएका ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा ५२२ मत ल्याए भने प्रधानले ३७५ मत ल्याए । यस्तै २० प्रतिशत मतभार भएको वस्तुगतमा ५९ मत…