बजार पूँजीकरणमा टेलिकमपछि पुनर्बीमाको रजगज, यी हुन् १० ठूला कम्पनी

धितोपत्रको दोस्रो बजार हालसम्मकै ठूलो हुँदै गर्दा शेयर बजारमा पुराना कम्पनीहरुलाई उछिन्दै नयाँ कम्पनी नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) बजार पूँजीकरणमा नेपाल टेलिकमपछि दोस्रो ठूलो कम्पनी बनेको छ। शेयर बजारमा चुक्ता पूँजी र शेयरमूल्य उच्च रहँदै गर्दा नेपाल टेलिकमले धेरैजसो समय आफुलाई पहिलो स्थानमा राख्दै गर्दा दोस्रो देखि दशौं स्थानमा भने हरेक साता ठूला…