जिल्ला नगरका साथीहरुले अनुभुति गर्नेगरी सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्छौं: दिनेश श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिक आएसँगै उम्मेदवारहरु उत्साहित बनेका छन् । आफुले पुर्याएको योगदान र आगामी दिनका कार्ययोजना सहित मत आफ्नो पक्षमा पार्ने योजना तीब्र बनिरहेको छ । यसै सन्दर्भमा शेखर गोल्छा समुहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेद्वारी दिएका दिनेश श्रेष्ठ आफु चुनाव जित्नेमा विश्वस्त देखिएका छन् । मंसिर १३ गते हुन गईरहेको निर्वाचनको सन्दर्भ…