शेयर कारोबारको रकम कनेक्ट आईपीएसबाट कसरी गर्ने सजिलै भुक्तानी ?

कोरोना माहामारीका कारण उत्पन्न असहज परिस्थितिमा विद्युतीय कारोबार उल्लेख्य मात्रामा बढेको छ । यस क्रममा पछिल्ला दिनमा शेयर दलाल व्यवसायीहरुले लगानीकर्तालाई दिने भुक्तानी तथा लगानीकर्ताबाट लिनुपर्ने रकम विद्युतीय माध्यमबाट मात्र गर्ने गराउने काम गर्दै आएका छन् । तर कतिपय लगानीकर्ताले भने अझै सहज रुपमा शेयर दलाललाई रकम भुक्तानी गर्न सकिरहेका छैनन् । प्रविधिमा अभ्यस्त हुन…