महासंघमा महादंगल : किशोर प्रधान समुहको मनोनयन दर्ता

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक सभाका साथै निर्वाचनको सरगर्मी बढ्दै गएको छ । यस क्रममा वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गरेका छन् । उद्योग वाणिज्य महासंघको टेकूस्थित कार्यालयमा पुगेर प्रधानले आफ्नो मनोनयन दर्ता गराएका हुन् । पाँच दशकको इतिहास बदल्न महासंघमा लड्दै छु : किशोर प्रधानसँग अन्तर्वार्ता प्रधानसँगै…