पप्पु र ए वान खप्तड कन्स्ट्रक्सनसहित २९ कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम कार्यालयले २९ कम्पनीलाई कालोसूचीमा राखेको हो । कार्यालयले २९ मध्ये १ कम्पनीलाई २ वर्ष ६ महिना कालोसूचीमा राखिएको छ भने ८ कम्पनीलाई २ वर्षको लागि कालोसूचीमा राखिएको छ । यस्तै…