एक सातामा ७५ अर्ब निक्षेप संकलन हुँदा ७० अर्ब कर्जा लगानी

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विगत ६ महिना देखि स्थिर रहेको अर्थतन्त्र चलयामान हुन थालेको छ । पछिल्लो समयमा बैंकहरुबाट प्रवाह भएको कर्जाको वृद्धिरले पनि अर्थतन्त्र गतिशिल भएको हो । चाडबाड नजिकिँदै गएपछि सरकारले पनि लकडाउन र निषेधाज्ञालाइ हटाएर समान्य जनजीवन अनुसार गर्न थालेपछि आर्थिक गतिविधि बढेको हो । कोरोनासँगै बाँच्ने र अर्थतन्त्रलाई…