विश्वव्यापी महामारीको रुपमा देखापरेको कोभिड–१९ बाट मुलुक आक्रान्त भई रहेको अवस्थामा जिम्मेवार भएर व्यवसायिक कृयाकलाप गर्न राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) ले व्यवसायीहरुलाई आग्रह गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको ६ महिना भन्दा लामो लकडाउन तथा निषेधाज्ञाका कारण धराशायी भएको सम्पूर्ण आर्थिक तथा व्यवसायीक क्षेत्र लकडाउन खुकुलो भएसँगै चलायमान हुन थालेको एनबिआईको…