शेयर कारोबारसँग सम्बन्धीत सबै काम विद्युतीय माध्यमबाट मात्र गर्न/गराउन ब्रोकर एशोसिएसनको आग्रह

स्टक ब्रोकर एशोसीएसन नेपालले शेयर कारोबारसँग सम्बन्धीत सबै कामहरु विद्युतीय माध्यमबाट मात्र गराउन आफ्ना सदस्यहरुलाई निर्देशन दिएको छ । साथै संघले लगानीकर्ताहरुलाई पनि शेयर कारोबारसँग सम्बन्धीत सबै सेवाहरु विद्युतीय माध्यमबाट मात्र लिन आग्रह गरेको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको र ब्रोकर…