कोरोना भाइरसका कारण अस्तव्यस्त भएको अर्थतन्त्रमा पछिल्ला दिनहरुमा केही कर्जाको माग देखिन थालेको छ । चाडपर्व नजिकिएसँगै विदेशबाट आउने रेमिटयान्स बड्न थालेपछि बैंकहरुमा निक्षेप थपिन थालेको छ भने कर्जा विस्तारमा सुधार आएको छ । चालु आर्थिक वर्षको असोज महिनाको तीन सातामै बैंकहरुमा ६४ अर्ब निक्षेप थपिएको छ भने यसअवधिमा बैंकहरुले ४२ अर्ब कर्जा विस्तार गरेका…