सिद्धार्थ बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन खुल्यो, कति पाईन्छ ब्याज ?

सिद्धार्थ बैंक लिमिटेडले असोज १६ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेकोे हो। बैंकले जारी गरेको ७ वर्ष अवधिको सिद्धार्थ बैंक डिबेन्चर २०८४’ ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याजदर पाउनेछन्। निष्काशन गरिने कुल…