एशियाली विकास बैंक (एडीबी) ले यो वर्ष एशियाको आर्थिक वृद्धिदर ६० वर्ष यताकै न्यून हुने प्रक्षेपण गरेको छ । कोरोना भाइरसका कारण अस्तव्यस्त अर्थतन्त्र आगामी वर्ष नै पुरानो लयमा फर्कने अनुमान समेत गरेको छ । एडिबीले मंगलबार सार्वजनिक गरेको ‘डेभलपिङ एसिया आउटलुक रिपोर्ट २०२०’ अनुसार कोभिड १९ महामारीका कारण यसवर्ष दक्षिण एशियाली मुलुकको समग्र आर्थिक…