गत बिहीबारको शेयर कारोबारको राफसाफ स्थगित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत बिहीबार भएको शेयर कारोबारको राफासाफ स्थगित गर्न निर्देशन दिएको छ । सिडिएससीले सोमबार एक सूचना जारी गर्दै गत बिहीबार भएको सबै शेयर कारोबारको राफासाफ अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको जनाएको छ। नेप्सेले बिहीबार भएको कारोबारको राफसाफ रोक्न सिडिएससीलाई निर्देशन दिएपछि सिडिएससीले सूचना जारी गरेको हो । बिहीबारको कारोबार…