नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका मार्फत गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थीर ब्याजदर कायम गर्नुपर्ने व्यवस्थाले बैंकहरुमा ब्याजदरको ठूलो जोखिम निम्तन सक्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) ले आयोजना गरेको भर्चुअल कार्यक्रममा दाहालले नेपाल राष्ट्र बैंकले…