एनआरएनको शेयर कर्नरिङले मूल्यमा तीब्र उतार-चढाव, यस्तो छ पूरा विवरण

नेपालको शेयर बजारमा शेयर कर्नरिङ, पम्प एण्ड डम्प, इन्साईडर ट्रेडिङ जस्ता विषयहरुले बेलाबेलामा चर्चा पाउने गरेका छन् । धितोपत्र बजारका नियामक निकायले यस विषयमा अनुगमन तथा नियमन गर्न नसक्दा यस्ता गतिविधिहरु पटक पटक दोहोरिने गरेका छन् । गत भदौ १० गतेदेखि शेयर कारोबारमा आएको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १० दिनको कारोबार अध्ययन गर्दा शेयर…