नेपाल स्टक एक्सचेन्जले विहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्म कुनै पनि कम्पनीको शेयरको मूल्य ५ प्रतिशतसम्म घटाएर वा बढाएर १० कित्तादेखि जति पनि कित्ता किनबेच गर्न पाउने नियम लागू गरेयता शेयर बजारमा त्यो ठूलो चलखेलको अस्त्र भएको छ । केही ब्यक्तिहरुले मिलेमतोमा १० कित्ता शेयर ५ प्रतिशतसम्म मूल्य घट्बढ् गरेर किनबेच गर्दा ११ बजेदेखि हुने नियमित…