शेयर कारोबार गराउने शेयर ब्रोकरहरुलाई निक्षेप सदस्यको काम गर्नबाट बन्देज लगाइने भएको छ । शेयर कारोबार र लगानीकर्ताको डिम्याट खाता एकै स्थानबाट सञ्चालन गर्न नदिनका लागि ब्रोकरबाट निक्षेप सदस्यको काम बन्द गराउन लागिएको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अध्यक्ष तथा नेप्सेका सीईओ चन्द्रसिंह साउदले बताए । नोटबजारसँग कुरा गर्दै सिडिएससी अध्यक्ष साउदले भने, डिम्याट खाताको…