नेपाली बजार पछिल्ला केहि दिन यता सुनको भाउ निरन्तर घट्न थालेको छ । अघिल्लो कारोबारकोे तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ । महासंघका…