कोरोना भाईरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै शेयर ब्रोकरहरुले लगानीकर्ताबाट विद्युतीय माध्यमबाट मात्र रकम लिने भएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डले विद्युतीय माध्यमबाट रकम आदनप्रदान गर्दै बजारलाई अनलाइनमैत्री बनाउन निर्देशन दिएको थियो । बोर्डको उक्त निर्देशन पछि शेयर ब्रोकरहरुले कनेक्ट आईपीएसका साथै अन्य वित्तुतीय भुक्तानी सेवाप्रदायकहरुमा आबद्ध हुन लगानीकर्तालाई अपील गरेका छन् । नेपाल…