बजेट सहायतामा उल्लेख्य वृद्धि , गत आर्थिक वर्षमा ८९ अर्ब

गत वर्ष वैदेशिक सहायता अन्तर्गतको रकममा बजेट सहायता अन्तर्गतको रकम उल्लेख्य वृद्धि भएको पाइएको छ । सरकारले द्विपक्षीय र बहुपक्षीय सहायतालाई बजेटरी सहायताका रूपमा लिएर खर्च गर्ने नीति लिएकोमा पछिल्लो वर्षमा बजेट बाहिरिएको सहायता (अफ बजेट) सहायता घटाएर बजेटरी सहायता (अन बजेट) सहायता बढ्दै गएको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले…