सिडिएससीको सेन्ट्रल केवाइसी प्रणालीमा आबद्ध हुनका लागि ग्राहकले ३ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । धितोपत्र बोर्डले केन्द्रीकृत ग्राहक पहिचान विवरण (सी–केवाइसी) सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०७७ को मस्यौदाअनुसार केवाइसी प्रणालमिा आबद्ध हुनका लागि ग्राहकले २ सय रुपैयाँ तथा प्रयोगका लागि १ सय रुपैयाँ तिर्नुपर्नेछ । ग्राहकले दर्ताशुल्क २ सय र प्रयोग शुल्क १ सय…