एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ। मंगलबार बिहान बाँडफाँड भएको आईपीओको नतिजा नोटबजारमा प्रकाशित भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले उपलब्ध गराएको तथ्यांकका आधारमा ३ लाख २० हजार ६१४ जनाले मात्र शेयर पाएका छन् । तपाईंलाई शेयर पर्यो कि परेन भनेर तल दिइएको…