सिद्धार्थ बैंक (SBL) ले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ०६७/०७७ मा १६ करोड ४९ लाख रुपैयाँले गिरावट आएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको नाफामा अघिल्लो आवको भन्दा ७.३० प्रतिशतले कम हो। असार मसान्तसम्ममा बैंकले २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको यसै अवधिमा बैंकले…