शुक्रबार सम्पन्न उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यका दुई साताका लागि सटडाउन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि दुई साताका लागि सटडाउन गर्ने भएको हो । यस अवधिमा जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेक कुनै पनि सेवा दिइने छैन । काठमाडौँ उपत्यकामा…