साउन १९ गते बसेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक भएको छ। सरकारका प्रवक्ता, अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सरकारले गरेका १७ निर्णयहरु सार्वजनिक गरेका छन्। १. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा सुशील भट्टलाई नियुक्त गर्ने। २. नेपाल एकद्वार प्रणाली आयोजना कार्यान्वयन इकाई सञ्चालनका लागि अर्थ मन्त्रालय, अन्तर्गत मौजुदा दरबन्दीबाट पदपूर्ति गर्ने गरी चालू आर्थिक…