दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १९ गते सोमबार एनसेललाई पब्लिक कम्पनीमा जाने स्वीकृति दिएको हो । योसँगै एनसेल प्रालि अब एनसेल आजियटा लिमिटेडमा रुपान्तरण भएको हो । कम्पनी ऐन २०६३ को दफा १३ (१) बमोजिम प्राइभेट लिमिटेड कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण हुने व्यवस्था छ । जसमा…